२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानले ताछिदिए आफ्नै श्रीमतिको नाक…

२०७६, ३ आश्विन शुक्रबार ०६:४०

एजेन्सी | पाकिस्तानको एउटा सहर लाहोरमा घरेलु हिंसाको घटना बाहिरिएको छ | एकजना युवकले आफ्नै क्षिमतिको नाक ताछिदिएका छन् | भने ती युवकले स्वास्नीको कपाल समेत खौरिदिएर मुडुलो बनाइदिएका छन् |

लाहोरको सीतारा कोलोनीमा बस्ने शाजिया नामकी महिला रोइ कराइ गरेको आवाज सुनेपछि छिमेकीहरु उनको घरमा पुगेका थिए घर पुगुन्जेल उनको नाखबाट रगत बगेको थियो | घटना लगत्तै पुलिसलाई खबर गरेर स्थानीयले तिनलाई अस्पताल लागेका थिए |

उनीहरुका ६ जना बच्चा छन् । शाजियालाई उनका पतिले सधैजसो कुटपिट गर्ने गर्दथे | धेरैपटक छिमेकीहरुले उनलाई बचाएका थिए । तर, यसपटक भने पतिले उनको नाक काटिदिए  | शाजियाको नाम पूर्ण रूपमा काटिएको छ र अब प्लास्टिक सर्जरीबाट कृत्रिम नाक राख्नुपर्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते