२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगातार एक हप्ता सम्म बलात्कार गरेर बेहोश अवस्थामा फालिदिए ३ किशोरीले यि युवकलाई

२०७६, ७ आश्विन मंगलवार ०९:३७

एजेन्सी | सुन्दा अचम्म लाग्न सक्छ | तर एउटा यस्तो घटना भएको छ जहाँ तिन जना युवतीले युवकलाई बलात्कार गरेका छन् | कुरा दक्षिण अफ्रिकाको हो, केहि महिना अघि एक २३ वर्षे एक जना युवकलाई तीनजना युवतीले  बलात्कार गरेकी छन् | 

डेली मेलका अनुसार बाटोमा हिँडिरहेका युवकले रोकेको ट्याक्सीमा पहिले नै तीनजना युवती बसिरहेका देखेका थिए | उनी चढेको केही समयपश्चात् ड्राइभरले रुट परिवर्तन गरे र उनलाई अगाडिको सिटमा बस्न बाध्य बनाए ।

डेली मेलले दिएको जानकारी अनुसार ती युवकलाई त्यसपछि सुई हालियो र उनी बेहोस भए । दक्षिण अफ्रिकाको पुलिस सर्भिस क्याप्टेन कोलेट वेल्ब्याचले भने, ‘त्यसपछि उनले आफूलाई अपरिचित ठाउँको एक कोठाको सिंगल बेडमा पाएको बताए ।’

‘त्यसपछि ती महिलाले उनलाई इनर्जी ड्रिङ्क पिउन बाध्य बनाएर दिनमा थुप्रै पटक पालैपालो बलात्कार गरे ।’ करिब १ सातापछि पीडितलाई अर्धनग्न अवस्थामा एक खेतमा फालिएको र उनले न्यायका लागी प्रहरीको अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी