2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अकेला दुकेला’ बोलको गीतको भिडियो सार्वजनिक, भिडियो हेर्नुहोस

असोज ११, काठमाडौं । गायक मुरारी गुरागाईंले ‘अकेला दुकेला’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । मुरारी गुरागाईं अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा राजेन्द्र थापाको गीत र दीपक भट्टराईको संगीत छ । मुरारीलाई गायनमा टीका प्रसाईंले साथ दिएकी छन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । 

कार्टुन्ज क्रु र भिमफेदी गाईजको संयुक्त फिचरिङ रहेको भिडियोलाई क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा आश्मा विश्वकर्मा र सविन चाहानको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र लाक्पा डी लामाको सम्पादन छ । रागा स्टुडियोमा रेकर्ड भएको गीतमा किस्मतको रेकर्डिङ र मिक्सिङ छ । 

करिब दुई महिना अगाडी गुरागाईंले ‘पानी भर्ने’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका थिए । गायिका अञ्जु पन्तको स्वरमा सजिएको यो गीतमा शिशिर भट्टराईको शब्द र मुरारीकै संगीत थियो ।

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई