Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

भारतीय विस्तारवादको बिरुद्धमा मुगुमा पनि प्रदर्शन

२०७६, २२ कार्तिक शुक्रबार ०६:१२

दान बहादुर बुढा | कार्तिक २२, मुगु | भारत सरकारले हालै सार्वजनिक गरेको राजनैतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको बिरोधमा बिहिबार मुगुमा प्रदर्शन गरिएको छ | जिल्लाको रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत बिरुद्ध नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गरि विरोध प्रर्दशन गरिएको हो |


पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भुभाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देवस हामी मर्न पनि तयार छौ । रारा क्याम्पस स्वतन्त्र विद्याथी युनियनका सभापती चन्द्र प्रकाश मल्लले बताउनु भयो ।


कालापानी,लिपुलेख मात्र हाईन नेपालको साविकको नक्शा नै विग्रने गरि भारत र चिनले मिचेका नेपालका अन्य भुभागको समेत कुटनीतिक पहलबाट आफ्नी भुमि फिर्ता ल्याउन आन्दोलनरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन ।


विरोध ¥यालीमा सहभागीहरु नेपाली भुभाग फिर्ता गर,सिमा मिच्न पाइदैन, यस्तो छिमेकी चाहिदैन,गोर्खालीका सन्तान हौ,पछि हामी हटदैनौ,अघि बढ सरकार, हामीहामी साथमा छौ | जस्ता नारा लगाउदै र प्ले कार्ड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक,मेयर चोक अदालत चोक हुदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरिएको थियो । प्रर्दशनमा नेपाल विद्यार्थी संघ अनेराजसेव्बियु विद्यार्थी कार्यकर्ता र स्वतन्त्र युवाहरुको सहभागिता थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी