2026-09-03 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्यूँदै मान्छेहरुको समेत अन्त्येष्टि गरिन्छ जहाँ

कार्तिक २५, एजेन्सी | जीवनमा सबै मानिसलाई बाच्ने आशा त हुन्छ नै कुनै पनि मानिस सितैमा मर्न चाहदैन | शुख र बिलाशिताका साथ् धेरै बाच्ने भनेर मानिसहरु लागिपरेका हुन्छन | यो दुनियाँमा यस्तो ठाउँपनि छ, जहाँ मानिसहरु मृत्युको स्वाद चाख्न मर्न तयार हुन्छन |

दक्षिण कोरियामा मृत्युको स्वाद चाख्नका लागि मानिसहरुले आफु जिवित छँदै आफ्नो अन्त्येष्टि गरिरहेका छन् | जिवनलाई राम्रो ढंगबाट बुझ्ने तथा जिवन सुधार्नका लागि मानिसहरुले अपनाइरहेको त्यो तरिकालाई लिभिङ्ग फ्युनरल अर्थात् जिवित अन्त्येष्टि भनिन्छ |

लिभिङ्ग फ्युनरलका क्रममा दश मिनेटसम्म लास राख्ने बाकसमा कफन ओढेर सुत्नुपर्दछ | साथै त्यस क्रममा अन्त्येष्टिमा गरिने सबै वास्तविक विधि विधानहरु समेत पूरा गरिन्छ | दक्षिण कोरियामा गत वर्ष २५ हजार मानिसले यसरी जिवितै छँदै आफ्नो अन्त्येष्टि गरेका थिए |

आफ्नो ज्यूँदै अन्त्येष्टिका लागि मानिसहरु स्वेच्छाले आउँदछन् | विज्ञका अनुसार मानिसले कम उमरमै मृत्युको बारेमा जान्नु र भवितव्यका लागि तयार हुनु महत्वपूणृ हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही