2026-09-03 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मान्छेको नाकमा दाँत पलाए पछि…

मंसिर १, एजेन्सी | मानिस संसारकै सर्वश्रेष्ठ प्राणीको रुपमा रहदै आएको छ | त्यस्तै शरीरको बनावट पनि अन्य प्राणीको भन्दा फरक नै रहेको छ |  चीनमा एकजना व्यक्तिमा यस्तो समस्या देखिएको छ | ति व्यक्तिको नाकमा दाँत पलाएको छ |

झांग बिन्सेन्ग नाम गरेका यी मानिस नाकबाट स्वास फेर्न समस्या भएपछि  जँचाउनका लागि अस्पताल गएका थिए | अस्पताल गएपछि एक्सरे गरे उनको एक्सरे देखेर डाक्टर नै अचम्मित भएका थिए  | उनको नाकभित्र दाँत पलाएको थियो |

दुर्घटनाका कारण उनको नाकभित्र दाँत पलाएको खुलेको छ | उनी १० वर्षको छँदा एउटा सपिङ मलको तेश्रो तल्लाबाट खसेका थिए उक्त दुर्घटनामा उनका दुईवटा दाँत टुटेका थिए | त्यसमध्ये एउटा दाँत बाहिर खसेको र अर्को दाँत जरैबाट उखेलिएर मुखभित्रैबाट नाकतिर छिरेको हुनसक्ने डाक्टरहरुले अनुमान गरेका छन् |

नाकमा दाँत छिरेको कुरा २० वर्षसम्म कसैलाई पनि थाहा थिएन | पछिल्लो समयमा उनको नाकमा समस्या देखिएपछि जाँच गराउँदा मात्र उनको नाकमा एक सेन्टिमिटर लामो दाँत फेला पर्यो । डाक्टरहरुले शल्यक्रिया गरी उक्त दाँत निकालिदिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही