2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! जति नै आर्कषक भए पनि कहिल्यै घरमा नल्याउनुस् यी तस्बिरहरु

एजेन्सी | मानिसको सौख हुन सक्छ धेरैलाई सजावट मन नै पर्छ | घरका हरेक कोठामा राम्रो तरिकाले सजाउनु मानिसको सौख हुन्छ | आफ्नो सौखको लागि मानिसहरुले घरमा तस्बीरहरु पनि राख्ने गर्छन | सबै तस्बिरहरु घरमा राख्न योग्य नहुन पनि सक्छन | केहि यस्ता तस्बिरहरुले मानिसमा नकारात्मक हानि गर्न पनि सक्छ | 

वास्तु शास्त्रमा उल्लेख अनुसार भेटे जति सबै तस्बिरहरु घरमा राखेर सजाउनु हुदैंन | जसमा केहि यस्ता तस्बिरहरु पनि पर्न सक्छन जसले गर्दा घरनै अशुभ बनाउछ |

१. कुनै तस्बिरमा पानी बगिरहेको छ, छागा लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउँनु राम्रो हुन्छ | किनकी वास्तु शास्त्रको अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ |

२. डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नुहुँदैन | किनकी हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्छ | जसले भाग्यमा बाधा पुग्ने बताइन्छ | 

३. वास्तु शास्त्रका अनुसार बजारमा केहि यस्ता तस्बिर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर पनि घरमा राख्नु हुदैन | यदि यस्ता तस्बिर राखेको खण्डमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै