2026-06-22 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन १२ को यसरी डिजाइन हुदैँ

2019-11-25

मंसिर ९, एजेन्सी | आइफोनको नयाँ संस्करण आइफोन १२ को डिजाइन  १० वर्ष पुरानो आइफोन जस्तै हुने भएको छ | सार्वजनिक हुन् धेरै बाँकी भएपनि आइफोन १२ को डिजाइन आइफोन ४ जस्तै हुने बताइएको छ |

ब्लगर बेन गेस्किनका अनुसार नयाँ आइफोनको डिस्प्लेमा निकै सानो आकारको नच हुनेछ भने  फोनको डिस्प्लेको माथिल्लो भागमा सानो ब्लाक बार हुनेछ, जसमा सेल्फी क्यामरा र फेस आइडी सेन्सर रहनेछन् | त्यस्तै आइफोन १२ मा एप्पलले पहिलोपटक क्वाड क्यामरा अर्थात् चारवटा मुख्य क्यामरा भएको फिचर राख्नेछ । त्यसमा एउटा वाइड एंगल क्यामरा, एउटा अल्ट्रा वाइड, एउटा टेलिफोटो र अर्को टिओएफ क्यामरा सेन्सर हुनेछ  |

आइफोन १२ मा ५.४ इन्च तथा ६.७ इन्चका दुई मोडेल आउने बताइएको छ | एप्पलले आफ्नो इतिहास कायमै राखेमा आइफोन १२ बजारमा आउनका लागि सन् २०२० को सेप्टेम्बरसम्म कुर्नुपर्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत