2026-06-24 03:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ जनाले डिनर खाएको बिल ७० लाख रुपैयाँ आएपछि..

2019-11-26

मंसिर १०, एजेन्सी | चीनको सांघाईमा ८ जनाले डिनर खाएको बिल ७० लाख रुपैयाँको बिल आएको छ | उक्त  रेष्टुरेन्टमा ८ जनाले खाएको खाजाको बिल ४ लाख १८ हजार २४५ युआन आएको हो | जसले गर्दा हंगामा मच्चाएको छ |

विशेष रुपमा उक्त डिनर तयार पारेको थियो | जसमा दुबईबाट ८ जना  ग्राहक आएका थिए | डिनर तयार पार्नका लागि झण्डै २ हजार वर्ष पुरानो साल्ट प्लेटको प्रयोग गरिएको थियो | उक्त विलको भिडियो बनाएर सामाजिक संजालमा राखेको थियो जसले गर्दा हंगामा मच्चियो |

उक्त महँगो डिनरले चीनको कानूनलाई समेत उल्लंघन गरेको छ | डिनरका बिषयमा अनुसन्धान समेत भइरहेको छ | जसमा  २० वटा परिकारका लागि ७० लाखको बिल तयार गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ