2026-09-03 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अचम्मको जागिर,सुतेको मात्रै डेढ लाख तलब पाइने

एजेन्सी | मानिसले आफ्नो परिश्रम बराबरको ज्याला पाउनु स्वभाविक मान्ने गरिन्छ | अर्थात काम गरे पछि मात्रै तलब पाइन्छ | सुतेर पैसा कमाइन्छ भन्ने साहेत कमै होला पैसा कमाउन काम नै गर्नु पर्छ भन्ने मान्यता सबैमा रहदै आएको छ |

भारतमा एउटा कम्पनीले सुतेको पनि पैसा दिँदैछ | बैंगलोरमा रहेको उक्त कम्पनीले  सुतेबापत १ लाख भारु दिदै आएको छ | सबैलाई अचम्म लाग्न सक्छ,कामै नगरी सुतेर मात्रै कसरी पैसा दिन्छ होला भन्ने विचार हुन सक्छ | बैंगलोरमा रहेको अनलाइन स्लीप सोल्यूसन कम्पनीले यो अनौठो अफर ल्याएको हो | जसको नाम वेकफिट स्लीप इन्टर्नशीपको नाम दिइएको छ | असमा सहभागी भएर एकलाख पैसा कमाउन केहि नियमहरु पालना गर्नु पर्दछ |जसका लागि केहि मानिसको छनोट गरिन्छ ,छनोटमा परेकालाई कम्पनीले नै सुत्ने गद्दा दिनेछ | त्यसरी प्राप्त गरेका गद्दामा मानिसहरु सुत्नुपर्नेछ र आफ्नो निद्रा राम्रो भयो कि भएन भन्ने बारेमा दिनहुँ कम्पनीमा रिपोर्ट गर्नुपर्नेछ |

छनोट भएकाहरुले १ सय दिनसम्म दिनहुँ ९ घण्टा अनिवार्य रुपमा सुत्नुपर्ने | सुत्न्कलागी कम्पनीमै जानु पर्ने छैन कम्पनीले दिएको गद्दा आफ्नै घरमा लगेर सुत्न पनि सकिने कम्पनीले जनाएको छ | नसुतेर सुतेको नाटक भने गर्न पाइने छैन | कम्पनीले स्मार्ट चिपको प्रयोग गरी निगरानी गरिराखेको हुने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही