2026-10-27 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सुरक्षा व्यवस्था गर्नुपर्नेमा नगर प्रमुखको जोड

दान बहादुर बुढा | मंसिर १७, मुगु | आइतबार राति मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुखलाई लक्षितगरी फेन्टाबम विष्फोटन हुदा सुरक्षा निकायलाई च्यालेन्ज दिदै मलाई तारगेत गरिएको नगर प्रमुख हरिज शाहीले बताएका छन ।

राति पौने ९ बजे तिर नगर प्रमुख शाही बसेको क्याटर घरमा विष्फोटले घरको सिडिमा सामान्य क्षती भएको र विष्फोट भएको कोठा भन्दा आफु टाढा भएकाले आफ्नो ज्यान बचेको जानकारी सहित गराउदै सोमबार जिल्ला प्रशासनकायालय प्रमुख, नेपाल प्रहरी ,शसस्त्र प्रहरी र अन्य सरोकार वाला निकायहरु बिच घटनाको जानकारी गराउदै दिन दारै खुल्ले आम आएर अज्ञात समुहले बम बिस्पोटन गराएको हुदा सुरक्षा निकायलाई समेत चेतावनी दिएको अन्य जनताहरुको सुरक्षाको अनुभुति कसरी गर्ने हुन भन्दै एक कार्यक्रममा छलफल गरिएको प्रमुख शाहिले बताउनु भयो |

विष्फोट कस्ले र किन ग¥यो त्यो अज्ञात रहेको र घटना स्थल मेयर क्वाटर आसपासको क्षेत्रमा नेपालप्रहरी र शसस्त्र प्रहरी परिचालित भएको र बम बिस्पोटन गर्ने समुहलाई ब्यापक खोजी भैरहेको घटनाको मुचुल्का भै सकेको छ । 

लेखीत उजुरी आए पछि उजुरीको कारवाई अगाढी बढाउर्ने र कारवाई समेत गर्ने जिल्लाप्रहरी कार्यालयका सुचनाअधिकारी तथा निर्मितप्रहरी नायवउपरिक्षक लालबहादुर ऐरले बताउनु भयो । छायाँनाथ रारा नगरपालिकाका मेयर शाहीको सुरक्षालाई मध्यनजर गरि गतबर्ष जिल्ला सुरक्षा समितीले नगरप्रमुखको सुरक्षाको लागी सुरक्षाकर्मी खटाएको थियो तर राजनैतिकदवावका कारण गत बैशाख बाट नगरप्रमुका सुरक्षाकर्मीलाई हटाइएको थियो ।

मुगुमा विप्लव भन्दा विप्लवको बदनामगरि आफनो स्वार्थ पुरा गर्न अन्य कुनै गिरोह सक्रिय रहेको देखिएको बिप्लप समुहले जनाएको छ । ४रा बम बिस्पोटन भई रहन्छन । यस्ता समुहलाई सुरक्षा निकायले पहिचाहन गर्न सक्नु भएको देखीदैन । यस्तै हो भने बजारको आसपासमा र मुगुको सदरमुकाम गमगढी बजारमा सुरक्षा निकायलाई समेत यो चेतावनि भएको हो र स्थानिय बासीहरुलाई पनि असुरक्षा महसुश भएको मुगुका  स्थानिय बासिहरुको गुनासो रहेको छ ।

शिरमा नेपालि सेना ,नेपाल पहरी कार्यालय,बिच बजारमा प्रहरी अस्थाई कालीका मालिका मन्दीर ,सशस्त्र प्रहरी बल का डिएसपी , तल्लो बजारमा शसस्त्र बलको क्याम्प भए पए पनि बिच बजारमा यस्ता घटनाहरु भैरहने हुन्छ भने स्थानिय बासीहरुको धनजन र ज्यानको पनि अशुरक्षा हने सम्भावना निकै रहेको देखीन्छ |

सुरक्षा निकार्यलाई राति गमगढी बजारको र अन्य जिल्ला भरि रहेका स्थानिय जनताबहरुको घनजनको सुरक्षाको लागी चौतफी तैनात रहनको लागी बजारमा गस्ती टोलीलाई ससक्त रहन र थप गर्नको लागी र दोषीलाई पहिचाहन गर्नको लागी सरोकार वाला निकायलाई निर्देशन दिइ सकेको जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले जानकारी गराएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने