2026-06-23 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै सबैभन्दा अनौठा महिलाहरु यी हुन्, हेर्नुहोस् तस्बिरमा

2019-12-04

एजेन्सी | महिलाहरुला आ-आफ्नै  विशेषता र गुण हुन्छ | त्यसकारण मानिसको व्यवहार अर्थात कुनी पनि कुरा अर्का सँग नमिल्न सक्छ | तर कुनै महिलाको  शारीरिक वनावट व्यवहार देख्दा मानिसलाई अचम्मम लाग्ने गर्दछ |

यस्ता अचम्मका नहिलाहरु जुन संसारमा नै चर्चित छन् |


युक्रेनकी मोडल भलेरिया लुक्यानोवा बार्बी डलजस्तै देखिन्छिन् । उनको शारीरिक बनावट बार्बी डलको जस्तै छ |


संसारकै शक्तिशाली महिला हुन्, अनेटा फ्लार्कजिक । उनी जिममा २०० देखि ५०० किलो तौल उठाउन सक्छिन् । 


भारतकी ज्योती आमगेको उचाई मात्र २ फुट छ । उनी आफ्नो उचाईका कारण चर्चित छिन् । 


जर्मनीकी मिशेल क्युकेले संसारकै सबैभन्दा सानो कम्मर भएको कारण गिनीज वल्र्ड रेकर्डमा उनको नाम समावेश गरिएको छ ।


आशा मन्डेला लामो कपालको कारण सधैँ चर्चामा आइरहन्छिन् ।


२० वर्षकी एलिसनी सिल्वा संसारकै अग्ली युवती हुन् । उनको उचाई ६ फुट ९ इन्च छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना