२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुवावे बिरुद्ध अमेरिकाको नयाँ नीति, हुवावेले हाल्यो मुद्दा

२०७६, २० मंसिर शुक्रबार ०६:४६

मंसिर २०, एजेन्सी | स्मार्ट फोन निर्माता चिनियाँ कम्पनी हुवावेले अमेरिका बिरुद्ध मुद्दा हालेको छ | सिएनएनका अनुसार हुवावेले आफ्ना उपकरणको बिक्रीवितरणमा अमेरिकाले कडाइ गरेको भन्दै न्यू ओर्लियान्समा मुद्दा हालेको हो |

अमेरिकाले हुवावेका उपकरणमार्फत् जासुसी भएको भन्दै नयाँ नीति ल्याएर हुवावेमाथि अझै कडाइ गरेको छ | संसारकै ठूलो टेलिकम्युनिकेसन उपकरण निर्माता कम्पनी हुवावे वे स्मार्टफोनको बजारमा पनि अग्र स्थानमा छ | तर अमेरिकाको कडाइका कारण बजारमा धेरै असर परेको छ | गुगल, इन्टेल लगायत अमेरिकी कम्पनीले साथ नदिने भएपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउँदै छ |अमेरिकी नागरिकले सरकारी अनुदान लिएर हुवावेका कुनै पनि उपकरण किन्न पाउने छैनन् | बजारमा रोक लगाएको भन्दै हुवावेले मुद्दा हालेको हो |

हुवावेका प्रमुख कानुनी अधिकृत सङ लुइपिङले बिहीबार पत्रकार सम्मेलनमा अमेरिकी आयोगका अध्यक्ष अजित पाइले हुवावेलाई चिनियाँ कम्पनी भएकाले लक्षित गरेको आरोप लगाएका छन् | हुवावेले आयोगको नयाँ नीति गैरकानुनी भएको र हुवावेले अमेरिकाको सुरक्षामा असर पारेको भन्ने कुरामा कुनै प्रमाण नरहेको हुवावेको दाबि छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना