२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगोले मात्र बिगार्न सक्ने यस्तो छ स्मार्टफोन, कति पर्छ मूल्य ?

२०७६, २२ मंसिर आईतवार ०६:५०

मंसिर २२, एजेन्सी | ७१ वर्षीय रोबार्टो एस्कोबरले सार्वजनिक गरेको गोल्डेन कलरको फोल्ड गर्न मिल्ने फोनलाई आगोले मात्र बिगार्न  सक्छ | ‘ड्रग्सका भगवान्’ नामले परिचित पाब्लो एस्कोबरका दाजुले उक्त  स्मार्टफोन सार्वजनिक गरेका हुन् | जसको नाम  एस्कोबार फोल्ड १ दिइएको छ | गोल्डेन कलरको यो फोनलाई फोल्ड गर्न समेत मिल्नेछ |


कम्पनी ‘एस्कोबार इङ्क’ का प्रमुख  कार्यकारी अधिकृत गुस्ताफसनले सिएनएनसँग बताए अनुसार फोनको स्किरिन फुट्ने छैन जुन प्लाष्टिकले बनेको छ | यो स्मार्टफोन बजारको सबैभन्दा टिकाउ स्क्रिन भएको उनले दाबी गरेका छन् | जसको मूल्य रहेको छ ३४९ डलरबाट शुरु हुन्छ | यसलाई नष्ट गर्ने वा फुटाउने एक मात्र तरिका आगोमा जलाए हुन्छ उनले भनेका छन् | र प्रायः मोबाइल प्रयोगकर्ताको फोन आगोमा नपर्ने उनको दाबि छ |

 १९८४ मा रोबार्टोले उक्त कम्पनि स्थापना गरेका हुन् | भाइ जसरी नै रोबर्टो पनि ड्रग्सको मुद्दामा १० वर्ष जेल परिसकेका छन् | जेलबाट छुटेपछि उनले आफ्नो व्यवसाय सुरु गरेका थिए | १९९३ मा जेलमा भएको बम हमलापछि सुन्न र देख्नमा केही समस्या रहेका रोबर्टो अहिले सामसङ ग्यालेक्सी फोल्डको मार्गमा हिँड्ने सपना देखिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो