2026-08-24 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

विरेन्द्र थोक्लिहाङको नाटक संग्रह फिदिममा लोकार्पण

कमल घिमिरे।मंसिर२३।पाँचथर,पाँचथरे साहित्यकार वीरेन्द्र थोक्लिहाङ‘वीरेनजी’को नाटक संग्रह ‘यदि उसको भविशय बन्छ भने’ नाटक संग्रह फिदिममा लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।

 हाम्रो थिएटर नेपालको आयोजनामा भएको सो कार्यक्रममा पाँचथरे अग्रज साहित्यकार प्रेम ओझा र युवा साहित्यकार मधु आजित केरुङले नाटक संग्रहको चर्चा गर्नुभएको थियो । लोकार्पण गरिएको नाटक संग्रहमा तुहिन्छन् यसरि क्रान्तिका सपनाहरु,वेलकम टु एड्स र यदि उसको भविश्य बन्छ भने गरि तीन वटा नाटक समावेश गरिएको छ ।

पछिल्लो समयमा नाट्य क्षेत्रका कृतीहरु कमै मात्रमा प्रकाशन हुँदै आएकोमा यो कृतीले थप हौसला प्रदान गरेको उपस्थित अथितिहरुले बताएका छन् ।

हाम्रो थिएटर नेपालका महासचिव राज दिलाञ्जलि सञ्चालन गरेको कार्यक्रममा नौलो साहित्यिक विहानका अध्यक्ष राम प्रसाद उपाध्याय,पुर्व राज्य मन्त्रि सिरी जवेगु,प्राग्य हरिश्चन्द्र लावती,याक्थुङ प्रग्या प्रतिस्ठानका कुलपति राजेन्द्र कुमार जवेगु,साहित्यकार तथा पत्रकारहरुको उपस्थििती रहेको थियो ।

कार्यक्रम बरिस्ठ साहित्यकार डा.देवी क्षेत्री दुलालको प्रमुख अतिथि तथा हाम्रो थिएटर नेपालका उपाध्यक्ष कमल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते