Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऋणको भार थपिदै,एक नेपालीको भागमा ३६ हजार ३ सय ९४ रुपैयाँ ऋण

२०७६, २४ मंसिर मंगलवार ०६:०१

मंसिर २४, काठमाडौं | पछिल्लो समय नेपालीको लागि ऋण थपिएको छ | एक नेपालीको भागमा अहिले  ३६,३९४ रुपैयाँ पर्छ | अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीले १० खर्ब ८४ अर्ब रुपैयाँ रकम ऋण तिर्नु पर्ने रहेको छ |

 केन्द्रीय तथ्यांक विभागका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९७ लाख ८५ हजार ४५३ जना रहेको अनुमान गरेको छ | जसको आधारमा प्रतिव्यक्ति एक नेपालीलाई ३६ हजार ३९४ रुपैयाँ ऋण भार लागेको छ | आन्तरिक तर्फ ४ खर्ब ५२ अर्ब ५९ करोड र विदेशी ऋण तर्फ ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ ऋण सरकारले तिर्न बाँकी छ  |

आन्तरिक तर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ब्याज सरकारले चार महिनाको अवधीमा भुक्तानी गरेको छ | २ अर्ब ३३ करोड रुपैयाँ सावा र ५५ करोड ५३ लाख रुपैयाँ ब्याज बैदेशिक ऋण तर्फ सरकारले भुक्तानी गरेको छ |

गत बर्ष  फागुन मसान्तसम्म नेपालले तिर्नुपर्ने ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रहेको थियो | पछिल्लो ८ महिनामा  १ खर्ब १० अर्ब रुपैयाँले नेपालीले तिर्नुपर्ने ऋण बढेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै