२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाओमीले रेड्मी ब्रान्डको १ घण्टामै फूल चार्ज हुने ल्यायो यस्तो स्मार्ट फोन, कति पर्छ मूल्य ?

२५ मंसिर २०७६, बुधबार ०५:५३

मंसिर २५, एजेन्सी | शाओमीले  रेड्मी ब्रान्डको फ्ल्यागशिप के सिरिजको नयाँ मोडल सार्वजनिक गरेको छ | यो वर्ष कम्पनीले के ३० लायाएको हो | यो फोन चिनिया बजारमा मात्र सार्वजनिक भएको छ | विश्व बजारमा भने यो फोन सार्वजनिक हुन् बाँकी छ |


यो फोनको मुख्य केयामेरा  ६४ मेगापिक्सेलको रहेको छ | भने फाइभजी र फोर जी नेटवर्कमा फरक फरक मोडलमा आएको हो | एन्ड्रोयड १० मा आधारित एमआइयू ११ का साथ आएको यो फोनको चिनियाँ बजारमा सुरुवाती मूल्य २ हजार चिनियाँ युआन रहेको छ |

४/६/८ जिबी र्‍याम र ६४/१२८/२५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध फोनको फइभजीको मूल्य बढी हुने छ | यो फोनमा  ४५ सय एमएचको ब्याट्री हुने छ भने  फाइभजीवालामा ३० वाटको चार्जर,फोरजीमा २७ वाटको हुने छ | कम्पनीका अनुसार यसबाट १ घण्टामा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज हुने छ | यो फोन विश्व बजारमा सार्वजनिक भएपछि नेपाली बजारमा पनि सार्वजनिक हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य