२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ सय २१ जनासँग प्रेम असफल भएपछि कुकुरसँग बिहे गर्ने नायिका यी हुन्

२०७६, २५ मंसिर बुधबार १०:२०

एजेन्सी | मानिसको सम्बन्ध सधै एकनासको नहुन पनि सक्छ | प्रेमले मानिसमा नम्रता र दया सिकाउछ, साच्च्चिकै भन्ने हो भने प्रेम बिना संसार अधुरो छ | मानिस जन्मे देखिनै प्रेममा बाधिएको हुन्छ | चाहे त्यो प्रेम आमा बुवा, परिवार संग होस् वा चाहे समाज, राष्ट र आफ्नो जन्म भुमि प्रति होस सम्बन्ध रहेकै हुन्छ | 


त्यसै आफ्ना धेरै प्रेमी सँग असफल भएपछि  बेलायतकी एक जना पूर्वमोडलले कुकुरसँग बिहे गरेकी छन् | मान्छे जब प्रेममा असफल हुन्छ तब उसले जे पनि गर्न तयार हुन्छ | ति बेलायतकी नायिकाले २२१ जना केटासँगको प्रेम असफल भए पछि कुकुर सँग बिहे गरेकी हुन् |

४९ बर्षीय ति मोडलले इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताइन | उनी सन् १९९० को दशककी चर्चित ३ मोडल मध्ये एक हुन् | उनका  २५ वर्षीय छोरासमेत रहेका छन् |

लामो समय सम्बन्धको बिच्छेद र असफल प्रेम पछि आफुले सम्बन्धमा स्थिरपन ल्याउन खोजेको उनको भनाइ छ | उनी भन्छिन, कुकुर मानिस जस्ता जाली र झेली हुँदैनन् | केटो किन चाहियो ? उनको प्रश्न यहि छ | उक्त घटनाले सबैलाई आश्चर्य पारेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो