२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धेरै मेसेज पठाउने ह्वाट्सएप अकाउन्ट माथि कारबाही हुने

२०७६, २९ मंसिर आईतवार ०७:३४

मंसिर २९, एजेन्सी | मेसेजिङ एप ह्वाट्सएपले  एकै पटकमा धेरै जनालाई मेसेज पठाउने प्रयोग कर्तालाई अकाउन्ट बन्द गर्ने भएको छ | तिब्र रुपमा ग्रुप बनाउने ह्वाट्सएप अकाउन्टमाथि पनि कारबाही गर्ने कम्पनीले जनाएको छ | तत्कालका लागि सामान्य प्रयोगकर्ताहरु यो नियमबाट प्रभावित नहुने जनाइएको छ | कम्पनीले यो नियम बिजनेस कम्पनीला लागि लागु गरेको हो | केहि समयमै धेरै मेसेज पठाउने अकाउन्टलाई बन्द गर्ने जनाइएको छ |

स्पाम मेसेज रोक्नका लागि यस्तो नियम लागु गरिएको ह्वाट्स एप्ले जनाएको छ | एपका अनुसार  गत डिसेम्बर ७ देखि यो नियम लागू गरिसकिएको छ | केही महिना अघि ह्वाट्सएपले स्पाम तथा बल्क मेसेजमा लगाम लगाउनका लागि बल्क मेसेज फरवार्डिङलाई बन्द गरेको थियो |

जसअनुसार प्रयोगकर्ताले एक पटकमा केवल पाँचजना साथीलाई मात्र मेसेज फरवार्ड गर्न सक्दछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु