२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिनल्याण्ड पठाउने भन्दै नक्कली सिमा खडा गरेर रकम असुली

२०७६, ३० मंसिर सोमबार ०८:३८

मंसिर ३०, एजेन्सी | सर्वसाधारण मानिसलाई ठगले ठगेको पनि पत्तो हुदैन | त्यस्तै रुसमा एकजना ठगलाई पक्राउ गरिएको छ, जसले फिनल्याण्ड छिर्ने सिमाना भन्दै रुसभित्रै नक्कली अन्तर्राष्ट्रिय सिमाना खडा गरेर आप्रवासीहरुलाई ठग्दै आएका थिए |

 नक्कली सिमाना खडा गरेर उनले मानिसलाई ठग्दै आएका हुन् | फिनल्याण्डसँगको सीमा क्षेत्रभन्दा झण्डै १५ किलोमिटर टाढा पर्ने रुसको व्यबोर्ग सहरकै छेउँमा रहेको जंगलमा उनले नक्कली बोर्डर पोष्ट बनाएका थिए | उक्त पोष्टबाट पार गरेसँगै फिनल्याण्ड पुगिने भन्दै उनले देशका आप्रवासीहरुबाट रकम असूली गर्दै आएका थिए |

नक्कली खडा गरेको सिमा  कटाउने भन्दै उनले चारजना दक्षिण एसियाली मूलका आप्रवासीहरुबाट झण्डै १३ लाख रुपैयाँ बराबरको रकम असूली गरेको पाइएको छ | रुसको सीमा सुरक्षा बलले ती युवक र उनले ठगी गरेका चारजना दक्षिण एसियाली मुलका युवाहरुलाई पक्राउ गरेसँगै घटना बाहिरिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह