२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पब्जी निर्माताले यस्तो नयाँ अनलाइन गेम ल्याउँदै

२०७६, १ पुष मंगलवार ०५:४४

पुस १, एजेन्सी |  विश्वको सबैभन्दा बढी लोकप्रिय अनलाइन गेम पब्जी रहेको छ | उक्त पब्जिका निर्माता  ब्रेन्डन ग्रिनले अर्को एउटा नयाँ अनलाइन गेम ल्याउने भएका छन् | पब्जी निर्माताले तयार गरिरहेको उक्त नयाँ गेमको नाम Prologue राखिसकिएको छ |

उक्त कम्पनीले नयाँ गेमको  ३० सेकेण्ड लामो टिजर पनि सार्वजनिक गरिसकेको छ | टिजर हेर्दा यो एक सर्भाइभल गेम हो भन्ने अनुमान गर्न सकिन्छ | टिजरबाट अर्को के कुरा पनि थाहा पाउन सकिन्छ भने उक्त गेमको मुख्य पात्र एकजना पुरुष रहेको छ | जसले कठीन परिस्थितिमा पनि ज्यान जोगाउने कोसिस गर्दछ |

यस गेमको बारेमा थप जानकारी दिन कम्पनीले दोस्रो तिजर पनि सार्वजनिक गर्ने जनाइएको छ | टेनसेन्टले अब ल्याउने नयाँ गेम सस्तो खालका तथा कमसल स्मार्टफोनमा समेत खेल्न सकिने बनाउनेछ | पब्जी गेम लोकप्रिय भए पनि शक्तिशाली हार्डवेयर भएका स्मार्टफोनमा मात्र राम्रोसँग चल्ने तर बजेट स्मार्टफोनमा राम्रोसँग खेल्नमा समस्या आउने प्रयोगकर्ताहरुको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु