२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओपोले सार्वजनिक गर्यो लोकप्रिय स्मार्ट फोन, यस्तो छ मूल्य र विशेषता

२०७६, १ पुष मंगलवार १०:१७

पुस १, काठमाडौँ | नेपालमा सबैभन्दा बढीमन पराइएको ए सिरिज अन्तर्गतको, ए नाइन २०२० फोनलाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ | नजिकिँदै गरेको क्रिशमस र न्यूईयरलाई लक्षित गर्दै कम्पनीले नयाँ फोन ल्याएको हो |

ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको छ। यसमा ८ जीबी र्‍यामका साथमा १ सय २ जिबी आन्तरिक सञ्चय क्षमता उपलव्ध छ। यसमा रहेको ११एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्ने र उर्जा खपतमा समेत टेवा पुर्‍याउने कम्पनीले बताएको छ |

एफ/१.८ एपर्चरसहित ४८एमपी लेन्स र १ सय १९ डिग्री फिल्ड अफभ्यू दिने अल्ट्रा वाइड ८ एमपी लेन्स पनि उपलब्ध छ | त्यस्तै व्याट्री क्षमता ५ हजार एमएएचको छ। लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री ११ घण्टासम्म टिक्ने कम्पनीले जनाएको छ |

ओपो एनाइन २०२०को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘अत्याधुनिक स्पेसिफिकेसन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२०ले नेपालमा निकै लोकप्रीय बनेको छ। यस अन्तर्गत भ्यानिल मिन्ट एडिसनले उपभोक्तामा थपन जिकहुन सघाउ पुग्नेछ।’

कम्पनीले ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनको मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ। मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि फोन उपलब्ध छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु