२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी भयो अमेरिकामा यस्तो भयानक सडक दुर्घटना ? ६९ गाडी एकै थुप्रोमा !

२०७६, ७ पुष सोमबार ०७:५५

पुस ७, एजेन्सी | अमेरिकामा एक भयानक दुर्घटना भएको छ | भर्जिनियामा आइबार बिहान भएको उक्त सडक दुर्घटनामा  ७० वटा गाडी एकै थुप्रो भएका छन्  | बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया पुलिसले जानकारी दिएको छ |

दुर्घटनापछि सडकका दुबैतर्फको आवतजावत बन्द गरिएको अधिकारीले बताएका छन् | योर्क पोक्वोसन सेरिफको अफिस र भर्जिनिया स्टेट पुलिसमार्फत् प्राप्त फोटोमा दुर्घटनापछि गाडीहरु एक अर्कालाई ठक्कर दिएर एकै थुप्रो लागेको  देखिएको छ । स्टेटका पुलिसका अनुसार जम्मा ६९ गाडी एक आपसमा ठोक्किएका थिए |


केही स्थानमा गाडीहरु यति बेस्सरी ठोक्किएका थिए कि अग्नि नियन्त्रक र आपतकालीन सेवामार्फत् कारभित्रका मानिसहरुको उद्धार गर्नुपरेको थियो | दुर्घटनामा परेका ५१ जनाको उपचार भएको छ जसमध्ये दुईको स्थिती गम्भीर रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा