२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् २०१९ मा नेपाल भित्रिएका ओपोका स्मार्टफोन

२०७६, ७ पुष सोमबार ११:५२

पुस ७, काठमाडौँ | चिनियाँ स्मार्ट फोन कम्पनी ओपोले २०१९ मा नेपाली बजारमा १० ओटा स्मार्टफोन ल्याएको छ | ती ओपो एफ९ ‘जेड ग्रिन लिमिटेड एडिसन’,ओपो एफ ११, ओपो एफ११ प्रो, ओपो एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन, ओपो रेनो १०एक्स जुम, ओपो एफ११ प्रो ‘ज्वेलरी ह्वाइट’, ओपो ए५ २०२०, ओपो ए९ २०२०, ओपो रेनो २एफ र ओपो ए९ २०२० भेनिला मिन्ट एडिसन हुन् |

साथै कम्पनीले यो अवधिमा नयाँ सिरिज ‘ए’ र ‘रेनो’ ल्याएको छ | एफ ९ ‘जेड ग्रिन लिमिटेड एडिसन जनवरीमा नेपाली बजारमा सार्वजनिक भएको हो| यसको डिजाइनमा हरियो, सेतो र सुनौलो रंगको मिश्रण गरिएको छ |


एफ ९ मा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ | फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा दिइएको छ भने फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छ |

४ जिबी र्याम र ६४ जिबी रोमका साथमा मिडियाटेक हिलियो पी ६० जडान गरिएको छ | यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ |

विभिन्न ग्राडियन्ट रंगमा सार्वजनिक गरिएको ओपो एफ९ आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ताको लोकप्रिय स्मार्टफोन बनेको छ |

ओपो एफ११:


यस सिरिज अन्तर्गत ओपो एफ११, ओपो एफ११ प्रो, ओपो एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन र ओपो एफ११ प्रो ‘ज्वेलरी ह्वाइट’, नेपाली बजारमा सार्वजनिक भएको छ | एफ११ सिरिजका ४ ओटै स्मार्टफोन ग्राहकको रोजाईमा परेको कम्पनीले बतााएको छ | 

ओपो एफ११, ओपो एफ११ प्रो र ओपो एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन स्मार्टफोन अप्रिलमा नेपाली बजारमा प्रवेश गरेको हो भने ओपो एफ११ प्रो ‘ज्वेलरी ह्वाइट’ जुलाईमा आएको हो |

 

ओपो रेनो सिरिजः


 

यो सिरिज अन्तर्गत दुईओटा स्मार्टफोन नेपाली बजारमा आएको छ। ती ओपो रेनो २एफ र ओपो रेनो १०एक्स जुम हो |

यी स्मार्टफोनमा पानोरामिक एमोलोइड डिस्प्ले जडान गरिएको छ। यो फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। यसका दुवै स्मार्टफोनलाई ग्राहकले मन पराएको कम्पनीले बताएको छ |

ओपो ए सिरिजः


 

यो सिरिज अन्तर्गत ओपोले तीनओटा स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। ती ओपो ए५ २०२०, ओपो ए९ २०२० र ओपो ए९ २०२० भेनिला मिन्ट एडिसन हो। 

ओपो ए५ :


२०२० र ओपो ए९ २०२० ले सेप्टेम्बरमा प्रवेश गरेको हो भने भेनिला मिन्ट एडिसन भर्खरै आएको छ | यो संगै तीनओटै फोनले नेपाली बजारमा राम्रो स्थान लिएको कम्पनीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा