2026-06-24 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी इन्जिनियर महिलाले शरीरलाई नै कम्प्युटर यसरी बनाइन

2020-01-05

पुस २०,एजेन्सी | एक इन्जिनियर महिलाले कार दुर्घटनामापछि आफुलालाई दैनिक काममा अवरोध नहोस भन्नका लागि आफूलाई हिँडडूल गर्ने कम्प्युटरमा रुपान्तरण गरिन्, जसको फलस्वरुप उनी अहिले आफ्ना हरेक काम आफै गर्छिन् |

कार दुर्घटनापछि ३१ वर्षकी इन्जिनियर विन्टर मेराजको घुँडाको हड्डी धुलोपिठो भएको थियो | उक्त दुर्घटना पछि पनि उनले आफूलाई अलग अलग प्रत्यारोपणमार्फत दैनिक कामको लायक बनाइन् |

उनले प्रत्यारोपण मार्फत आफ्नो शरीरमा माइक्रोचिप्स लगाएर यसको योग्य बनाएकी हुन् |  माइक्रोचिप्सको सहयोगले विन्टर इमेल पठाउँछिन् र घरको ढोका पनि खोल्छिन् भने आफ्नो हातमा एलईडी लाइट्स र औलामा चुम्बक लगाएकी छन् जसको सहयोगले उनी घरको कार्यालयमा आफ्नो काम गर्छिन् |

संचारमाध्यमसँग अपरेशनबाट आफूले मानसिक ‘अवरोध’लाई तोड्न सकेको बताइन् | उनले भनिन् मैले कसैमाथि भर नपरी मेरो समस्याबाट छुटकारा पाउने उपाय निकालेको हुँ |

उनले हातमा लगाएको माइक्रोचिपमार्फत ढोका खोल्न सकिने, उनको व्यवसायसम्बद्ध हरेक जानकारी पनि आदानप्रदान गर्न सक्ने बताइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ