२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्न फिल्म हेर्नेमा भारत पहिलो देश, अमेरिका कुन स्थानमा छ ?

२०७६, २० पुष आईतवार ११:१०

एजेन्सी | विश्वमा सबैभन्दा धेरै पोर्न सामग्री हेर्ने मध्ये ७७ प्रतिशत मोबाइल प्रयोगकर्ता रहेको पाइएको छ | एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ |

सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ | भारत मोबाइलबाट पोर्न सामग्री हेर्ने पहिलो स्थानमा परेको छ  | त्यस्तै दोस्रो स्थानमा अमेरिका,तेस्रो स्थानमा रहेको ब्राजिल, बेलायत,र जापान पाँचौं स्थानमा रहेको छ |

सन् २०१३ मा विश्वमा इन्टरनेट पोर्नका दर्शकमध्ये केबल ४० प्रतिशतमात्र मोबाइलबाट हेर्नेहरू थिए | हाल त्यो संख्या दोब्बर भएको छ | तथ्यांक अनुसार पोर्न सामग्री हेर्ने संख्याको मामिलामा एन्ड्रोइड डिभाइस प्रयोगकर्ताको तुलनामा एप्पल डिभाइस प्रयोगकर्ताहरूको संख्या धेरै छ |

अधिकांश पोर्न दर्शकले इन्टरनेटमा पोर्न हेर्नका लागि पोर्न एप नभै पोर्न साइटमा जान इन्टरनेट ब्राउजर कै प्रयोग गर्ने गरेको पाइएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु