दिनेश न्यौपाने/ असार १०, लम्की । कै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश न्यौपाने/ असार १०, लम्की । कै"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकको ठक्करबाट १ बालकको ज्यान गयो, ३ घाइते

१० असार २०७३, शुक्रबार १६:३१

दिनेश न्यौपाने/ असार १०, लम्की । कैलालिको लम्की चुहा नगरपालिकाको गोराङ्गे नजिकै शुक्रबार दिउसो ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जना बालकको मृत्यु भएको छ । भने अन्य ३ जना घाइते भएका छन् ।

पुर्ब पश्चिम राजमार्ग अन्तरगत कैलालिको गोराङ्गे नजिकै पुर्बबाट पश्मितर्फ आउदै गरेको गरेकोे ना २ ख ७४३८ नम्बरको ट्रकले पुर्बबाट पश्मि तर्फ आउँदै गरेको से ३ प ९७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा लम्की चुहा नगरपालिका वडा नम्बर २ थकालिपुर निवासी ६ वर्षीय रोसन सञ्ज्यालकोे मुत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका सञ्ज्याललाई उपचारका लागि अस्पस्पतालमा पुर्याए पछि अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाइकल चालक सञ्ज्यालका ३८ वर्षीय बुवा शिबराज सन्ज्याल गम्भीर घाइते भएका छन् । उहाको लालरत्न अस्पताल लम्कीमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको लालरत्न अस्पताल स्रोतले बताएको छ ।

अन्य घाइते हुनेहरुमा लम्की चुहा नगरपालिका वडा नम्बर २ थकालिपुर निवासी ८ वर्षीय नबिन सञ्ज्याल , सोहि ठाउ निवासि कृष्ण न्यौपाने ,रहेको इलाका प्रहरि कार्यलय चिसापानिका इस्पेक्टर सुदिप कुमार ओझाले जानकाारि दिनु भयो । ट्रक सहित बारा जिल्ला निजगढ ९ निवासि ट्रक चालक अच्युत मैनालि लाई इलाका प्रहरी कार्यलय चिसापानिले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार