२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङ फाइभ-जी स्मार्टफोन बिक्री गर्नमा विश्वमै अगाडि, आइफोंलाई समेत पछि पार्यो

२०७६, २२ पुष मंगलवार ०८:४२

पुस २२, एजेन्सी | फाइभ-जी स्मार्टफोन बिक्री गर्नमा  विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माणकर्ता सामसुङ अगाडी रहेको छ | दक्षिण कोरियाली प्राविधिक कम्पनी  सामसुङले  २०१९ मा मात्र आधा भन्दा बढी विश्वबजारमा सामसुङले ६७ लाख फाइभ–जी स्मार्टफोन विक्री गरेको जनाएको छ |

गत मेमा लन्च गरेको ग्यालेक्सी एस–टेन फाइभ–जी मार्फत द्रुत गतिको नेटवर्कमा अत्याधिक लाभ उठाउँदै सामसुङ पहिलो भएको हो | सामसुङले ग्यालेक्सी सिरिज अन्र्तगत नोट टेन फाइभजी, नोट टेन प्लस फाइभजी, ए९० फाइभजी र ग्यालेक्सी फौलड फाइभजीगरी चारवटा अन्य फाइभ–जी स्मार्टफोन सार्वजानिक गरिसकेको छ भने आइफोन निर्माणकर्ता एप्पलले भने २०२० को अन्त्यसम्ममा मात्र फाइभ–जी सँग सम्बन्धित प्रविधि ल्याउने बताएको छ |

सामसुङले हुवावे र वासिङटनबीच जारी विवादबाट अधिक लाभ प्राप्त गरेको कम्पनीका रिसर्च प्रमुख टीएम रोले ले बताएका छन् | अमेरिकाले गत वर्ष  हुवावेलाई कालोसूचीमा राखि  कारोबार गर्नमा प्रतिबन्ध लगाएको थियो |

यसरी वायरलेस प्रविधिको व्यापकता बढ्दै जाँदा सामसुङको अग्रता कायम रहने प्राविधिक विज्ञहरुको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा