२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब पुरुषले पनि नर्सिङ अध्ययनमा १० प्रतिशत आरक्षण पाउने

२०७६, २४ पुष बिहीबार ०९:२८

पुस २४, काठमाडौँ | अब देखि पुरुषले पनि नर्सिङ अध्ययनका लागि यो बर्ष देखिने १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन् | बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति कर्मचारीको छलफलका क्रममा बोल्दै स्वास्थ्यसचिव खगराज बरालले उक्त जानकारी दिएका हुन् |

नर्सिङ भर्नासम्बन्धी विज्ञापन गर्दा अब १० प्रतिशत पुरुषका लागि आरक्ष कोटा छुट्टयाउने सचिव बरालले बताए | पुरुष भर्ना नभ स्वत महिलाले भर्ना हुन् पाउने व्यवस्था गरिने भएको छ | त्यस्तै आगामी वर्षदेखि अनमी, अहेव लगायतको अध्ययन पनि खारेज हुनेछ |

हाल सरकारी सेवामा ७८ जना पुरुष नर्स रहेका छन् | अब एसईईपछि ३ वर्षे कोर्ष हेल्थ असिष्टेन्टको पढाई सुरु हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण