2026-06-27 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको सबैभन्दा सानो स्मार्ट फोन सार्वजनिक,यस्ता छन् विशेषता

2020-01-13

पुस २८, एजेन्सी | विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन जिनी मोबाइल्सले सार्वजनिक गरेको छ | कम्पनीले ‘जान्को टाइनी टी २’ मोडलको स्मार्टफोन  सार्वजनिक गरेको हो | जुन जान्को टाइनी टी १ को अपग्रेडटेड भर्जन हो |भर्जन हो |

उक्त फोनको २.४ इञ्च लम्बाइ, १.८ इञ्च चौडाइ र ०.६५ इञ्च मोटाइ | त्यस्तै उक्त फोनमा क्यामेरासहित अन्य १४ फिचर्स पनि राखिएको छ | फोन अमेरिकाबाट सार्वजनिक गरिएको हो | कम्पनीको आधिकारिक वेबसाइटबाट फोन बुक गर्न सकिने कम्पनीले जनाएको छ |

फोनबाट राम्रो फोटोग्राफी तथा भिडिओ खिच्न सकिने कम्पनीको दाबी छ | मोबाइलमा फन्ट तथा रियल क्यामेरा राखिएको छ। यस्तै, एफएम रेडियो, अर्लाम, क्यालेन्डर, एमपिथ्री लगायतका फिचर पनि फोनमा छन्। यसमा बोलेरै म्यासेज टाइप गर्न सकिने फिचर पनि समावेश गरिएको छ।

एक पटक चार्ज गरिसकेपछि सात दिन सम्म चल्नसक्ने कम्पनीले बताएको छ | उक्त फोनमा ३२ जिबीको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ। यसले गर्दा खिचिएको फोटो तथा भिडिओ सजिलै एसडी कार्डबाट अर्को फोनमा सार्न सकिने कम्पनीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी