२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलालमार्फत बोलाएकी यौनकर्मी युवती आफ्नै श्रीमती परेपछि…

२०७६, ७ माघ मंगलवार १०:०७

 एजेन्सी | भारतको उत्तराखण्डको काशीपुरमा एक जना युवकले एक युवती बोलाएका थिए | ति युवती युवकको अगाडी पुग्ने बितिक्कै उनको होस् उड्यो, जबकी ति युवती/यौनकर्मी ति युवककै श्रीमती थिइन् | ति युवकले एक दलालसँग ह्वाट्सएपमार्फत यौनकर्मी युवती बोलाउन लगाएका थिए |

दलालले बोलाएकी युवती उनकै श्रीमती भएपछि दुवै जनाबीच निकै विवाद चर्कियो | श्रीमान श्रीमतीबीच झगडा भएपछि दुवैले एकअर्का विरुद्ध उजुरी दिए | बिवाहपछि ति श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्दै आएकी थिइन् |

उनी माइतमा धेरै घरमा थोरै बस्ने गर्थिन | ति युवतिकी साथीले एक दिन उनका श्रीमानलाई उनले यौनकर्मीको काम गर्ने बताएपछि ति युवकले  ह्वाट्सएपमार्फत दलालसँग कुरा गरेर एक यौनकर्मी महिला पठाउन भने |

दलालले फोटो समेत रोज्न लगाए र उनले आफ्नै श्रीमतीको फोटो रोजेका थिए | श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको भन्दै उजुरी दिएकी हुन् | श्रीमानले पनि श्रीमती यौन धन्दा गर्ने बताउँदै उजुरी दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू