२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ कोरोना भाइरस अमेरिकासम्म पुग्यो,नेपालमा पनि संक्रमणको खतरा

८ माघ २०७६, बुधबार ०७:३६

माघ ८, एजेन्सी | चिनमा देखा परेको नयाँ  कोरोना भाइरस अमेरिका सम्म फैलिएको छ | सयुक्त राज्य अमेरिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको पुष्टि गरेको छ | नबाट सिएटल फर्किएका एक अमेरिकी नागरिकमा उक्त रोगको संक्रमण देखिएको सेन्टर्स फर डिजिज कन्ट्रोलले जनाएको छ |

हाल सम्म यो भाइरसबाट चिनमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ भने तीन सय बढीलाई  संक्रमण समेत गरिसकेको छ | चीनको युहान शहरबाट फैलिएको यो भाइसरले विश्वभरी महामारीको रु लिनसक्ने खतरा बढेको छ |

उत्तर कोरियाले उक्त संक्रमणको जोखिमका कारण विदेशी पर्यटकका लागि आफ्नो सबै सीमा बन्द गरिसकेको छ |  जनवरी १५ तारिखमा युहानबाट फर्किएका अमेरिकाका संक्रमित ती  युवक ३ बर्षका छन् | फर्किए लगत्तै बिरामी भएका ति युवकलाई वासिङ्टनमा उपचारका लागि  लागिएको थियो | बिरामीले यात्रा गरेको स्थान र लक्षणलाई आधार मानेर स्वास्थ्य क्षेत्रका विज्ञले उनलाई कोरोना भाइरस लागेको हुनसक्ने अनुमान गरेका छन |

परीक्षणपछि उनलाई कोरोना भाइरस नै लागेको बताइएको छ | त्यस्तै चिनियाँ पर्यटकको आवतजावतले नेपालमा समेत फैलन सक्ने अधिकारीहरुको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य