शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘तीन घुम्ती’ रिलिज, ‘लुकामारी’ दोश्रो हप्तामा

२०७३, १७ असार शुक्रबार ०६:२८


शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो हप्तामा पनि मल्टिप्लेक्समा राम्रो दर्शक पाएको चलचित्र ‘लुकामारी’लाई पनि पानीले असर पार्ने देखिएको छ ।

बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘तीन घुम्ती’ प्रतिक्षारत थियो । गरिमा पन्त, धु्रव दत्त, सुशान्त कार्की मुख्य भूमिका रहेको यो चलचित्र साहित्यबार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृतिमाथि आधारित छ ।

यस्तै, गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘लुकामारी’ले पनि मल्टिप्लेक्समा सुखद व्यापार गरिरहेको छ । निर्माणपक्षका अनुसार चलचित्रको शुक्रबार र शनिबारका लागि मल्टिप्लेक्समा वुकिङ राम्रो छ ।

श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, सुरविना कार्की, जेवीडीसी, रीस्ता बस्नेत मुख्य भूमिकामा छन् । क्राइम कमेडी यो चलचित्रले आजसम्म करिब ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।

यसरि, हेर्दा शुक्रबार र शनिबारबाट चलचित्र करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । आजबाटै चलचित्र ‘लाले’ पनि रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी