2026-06-24 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमा भाईरल बन्न खोज्दा झन्डै ज्यान गयो !

2020-02-02

माघ १९, एजेन्सी | आजभोली निकै भाइरल भएको एप हो टिकटक  | पछिल्लो समय धेरैले आफ्ना विभिन्न रमाइला भिडियो बनाएर पोष्ट गर्ने गरेका छन् | १५ सेकेन्डको भिडियो पोष्ट गर्न सकिने उक्त टिकटकमा धेरै मानिसहरु भाइरल भइसकेका छन् |

कतिले त टिकटकबाटै पपुलर भएर फिल्म, भिडियो समेत खेलिसकेका छन् | सोहिक्रममा भाईरल बन्न खोज्दा एक किशोरीको भिडियो बनाउँदै गर्दा मुखमा हर्मानिका अड्किएको  | मुखमा हर्मानिका अड्किएपछि किशोरीलाई अस्पताल भर्ना गरिएको छ |

क्यानडाकी मोली ओब्रियन नाम गरेकी ति महिलाको भिडियो अहिले भाईरल भईरहेको छ | उनले भिडियो बनाउँदा हर्मोनिया अड्किएपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् | आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको बताउँछिन् | 

यो भन्दा अगाडि एक युवकले मुखमा ठूलो स्याउ राखेर टिकटक भिडियो बनाउँन खोज्दा निल्न र ओकल्न पनि नसकेपछि मुखमै अड्किएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ