2026-09-03 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षे प्रेमीले बनाए १३ वर्षीया किशोरीलाई गर्भवती,विज्ञहरु भन्छन्, कसरी बनाउँछ गर्भवती ?

माघ २०, एजेन्सी | रसियामा एकजना १० वर्षे प्रेमीले आफुलाई  गर्भवती बनाएको १३ वर्षीया किशोरीले  टिभीमार्फत बताएकी छिन् | दार्या र इभान नाम गरेका यी दुई प्रेमी-प्रेमिकाले ‘अन एयर लाइभ’टिभी शोमा आफ्नो विवादास्पद गर्भबारे बताएका छन् | 

रसियाली सोसल मिडियाका अनुसार गत हप्ता  इभानले आफ्नी १३ वर्षीया प्रेमिकालाई गर्भवती बनाएको कुरा सार्वजनिक भएको हो | तर हाल उनका अभिभावकले आफ्नो पहिचान संसार भरी बनाउन भनेका छन् | १३ वर्षीया ती किशोरीले आफ्ना प्रेमी इभानबाहेक आफू कोहीसँग पनि इन्टिमेट नभएको दाबि गरेकी छिन् | तर विज्ञहरुले इभानले गर्भवती बनाउन नसक्ने बताएका छन | कम उमेरको भएका कारण उनले गर्भवती बनाउन नसक्ने र यो कुरा गलत भएको बताएका छन् | यता मनोविद्ले भने उनले नै गर्भवती बनाएको दाबि गरेका छन् |

यूरोलोजी र एन्ड्रोलोजी एक्सपर्ट डा. एभगेनी ग्रेकोभले उक्त कार्यक्रममा भनेका छन्,’गल्ति नहोस भन्नका लागि प्रयोगशालाको नतिजा एक पटक होइन, दुई पटक पनि होइन, तीन पटक परीक्षण गरेका छौं |’ इभान बच्चा भएका कारण उसको टेस्टोस्टेरोनसमेत नभएको उनको भनाइ छ |

उनीहरुका अभिवाव्क्ले भने दार्याले भनेको ठिक हो भनेका छन् | यी दुईले इभानको घरमा एक पटक यौन सम्बन्ध स्थापित गरेको उनका अभिभावकले बताएका छन् | उनले १० वर्षे बालकले त्यस्तो गर्न नसक्लान् भन्ने सोचेको तर अहिले उनको त्यो सोचाई गलत भएको दार्याले बताएकी छिन् |

इभान भने प्रेमिकालाई गर्भवती बनाएको कुरामा आफै विश्वास छैन | तर उनलाई उक्त बच्चा तिम्रो होइन त भनेर प्रश्न सोध्दा, उनले जवाफ दिए ‘त्यसो होइन |’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही