असार १३, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा यदि भडकाऊ (अश्लिल) भिडियो हाल्दै हुनुहुन्छ भने होसियार रहनुहोस, तपाईको एकाउन्ट नै व्लक हुनपनि सक्छ । सामाजिक सञ्जाल फेसबुक र युटुवमा त्यस्ता भडकाऊ कन्टेन्ट अपलोड गर्नेलाई यी दुई साइटले निगरानी राख्ने भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा यदि भडकाऊ (अश्लिल) भिडियो हाल्दै हुनुहुन्छ भने होसियार रहनुहोस, तपाईको एकाउन्ट नै व्लक हुनपनि सक्छ । सामाजिक सञ्जाल फेसबुक र युटुवमा त्यस्ता भडकाऊ कन्टेन्ट अपलोड गर्नेलाई यी दुई साइटले निगरानी राख्ने भएको छ ।
२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फेसबुक र यूट्यूबमा भडकाऊ भिडियो हाल्दा यस्तो हुन सक्छ, होरियार

२०७३, १९ असार आईतवार ११:४०

असार १३, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा यदि भडकाऊ (अश्लिल) भिडियो हाल्दै हुनुहुन्छ भने होसियार रहनुहोस, तपाईको एकाउन्ट नै व्लक हुनपनि सक्छ । सामाजिक सञ्जाल फेसबुक र युटुवमा त्यस्ता भडकाऊ कन्टेन्ट अपलोड गर्नेलाई यी दुई साइटले निगरानी राख्ने भएको छ ।

कम्पनीले नै यस्ता कन्टेन्ट हताउनका लागी अटोमेटिक बटन राखेको छ । जसमा त्यस्ता कन्टेन्ट देखिना साथ अटोमेटिक नै डिसेबल हुनेछ । अथवा ब्लक नै हुनसक्छ । सिस्टमले अटोमेटिक डिजेबल गरेपछि पुनः अपलोड गरीएपनि त्यो कुराको पनि निगरानी राखिएको हुन्छ । यो सिस्टम भारत लगायतका धेरै देशहरुमा लागु भईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह