हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चल"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

१९ असार २०७३, आईतवार १२:०२

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ ।

१ नचाहिंदा नोटिफिकेसन अफ
ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सलाई मात्र अन राख्नुपर्छ । ती एप्लिकेसन अफ गरेर राखे मोबाइल डाटा कम खपत हुनुका साथै ब्याट्री पनि कम खर्च हुन्छ ।

२ ह्वाट्सएपमा अटो डाउनलोड
यदि ह्वाट्सएप चलाउनुहुन्छ भने त्यसमा भएको अटो डाउनलोड फिचर अन भयो भने पनि धेरै डाटा खर्च हुन्छ । त्यसैले ह्वाट्सएपको सेटिङमा गएर इमेज अटो डाउनलोडलाई अफ गर्नुपर्छ । त्यसैगरी वाइफाईमा मिडिया डाउनलोड अप्सन पनि हुन्छ, जसको प्रयोग गर्न सकिन्छ ।

३ अनलाइन गेमिङ
स्मार्टफोनमा गेम खेल्नु भन्दा पहिले मोबाइलको डाटा अफ गर्नुपर्छ । यति गरे गेम खेलिरहेका बेला कुनै विज्ञापन वा पपप्स एड आउँदैन र डाटा बचत हुन्छ ।

४ एप्सको अटो अपडेट अफ
डाटा अन भए विभिन्न प्रकारका एप्सहरू अटो अपडेट हुँदै जान्छन् । त्यसैले गुगल प्ले स्टोरको सेटिङमा गएर अटो अपडेटलाई अफ गर्नुपर्छ । यसबाट जरुरी एप्स मात्र अपडेट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार