2026-06-23 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दम्पत्तिले रोमान्स गर्नका लागि दुई वर्षको बच्चालाई गाडेपछि…

2020-02-10

माघ २७, एजेन्सी | सबै बुबा आमाका लागि आफ्ना सन्तान प्यारा नै हुन्छ | आफ्ना चाहनालाई त्यागेर बुबा आमाले आफ्ना छोरा-छोरीको चाहना पुरा गरिदिएका हुन्छन | एउटा यस्तो सुन्दै अचम्म लाग्ने ह्र्द्यविदारक घटना अर्जेन्टिनामा भएको छ |

दम्पतीले आफू रोमान्स गर्नको लागि २ बर्षे छोरालाई बालुवामा खाल्डो खनेर घांटी सम्म गाडेका छन् | अर्जेन्टिनाको ब्युनर्सआयर्सस्थित समुद्री तट क्षेत्रमा एक बच्चालाई बालुवामा गाडेर एक दम्पत्तिले रोमान्स गरिररहेको भन्दै प्रत्यक्षदर्शीहरुले जानकारी गराएपछि पुलिस घटना स्थलमा पुगेका थिए |

बच्चालाई गाडेको करिब एक घण्टापछि पुलिस त्यंहा पुगेको थियो | त्यसपछि दम्पतिलाई तत्काल पक्राउ गरी पुलिसले बालकको उद्दार गरेको छ | रोमान्स गर्नका लागि आफ्नै बच्चालाई बालुवामा गाड्ने त्यो दम्पत्तिमध्ये बाबु अर्जेन्टिनी नागरिक र आमा चेक गणतन्त्रकी नागरिक भएको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ