२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब महिलाले पुरुषलाई बलात्कार गरिन !

२०७६, २७ माघ सोमबार १०:३८

माघ २७, एजेन्सी | भारतको हरियाणा स्थित पलवल जिल्लामा महिलाले पुरुषलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ | विधवा महिलाले एक किशोरलाई जबरजस्ती यौन सम्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन् |

गर्भवती  भएपछि ति महिलाले किशोरलाई विवाह गर्न भनिन् तर ति किशोरले स्वीकार गरेनन | किशोरले विवाह गर्न अस्विकार गरेपछि उनले प्रहरीमा उजुरी दिईन | प्रहरीले ति किशोरलाई पक्राउ गरेर बलात्कार गरेको मुद्दा चलायो |

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको मृत्यु भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्। त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शारीरिक सम्बन्ध हुँदै गयो। मुद्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखियो |

वास्तविकता बाहिर आएपछि प्रहरीले किशोरलाई छोडेर महिलालाई पक्राउ गर्यो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै