फागुन २१, काठमाडौँ | टंक राज कुलुङको लगानीमा किराँत कुलुङ भाषाको गीत सार्वजनिक भएको छ ।

युवा-पुस्तालाई केन्द्रित गरेर तयार पारिएको गीतको भिडियोमा मेलिना राई र उदय सोताङको स्वर समिना कुलुङको शब्द डाक्टर किरातको सँगित रहेको छ भने भिडियोमा सोना पालुङवा र टंक राज होङेलुको अभिनय रहेको छ ।

भिडियोको छायाँकनमा उत्सब दाहाल, सम्पादनमा बिकास दाहाल र निर्देशन राजेश पुमा राईले गरेका हुन ।

भिडियो हेर्नुहोस्

Related News