२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईका शासक शेख मोहम्मदले छोरी र श्रीमतीमाथि हिँसा गरको पुष्टि

२०७६, २३ फाल्गुन शुक्रबार ०६:३८

फागुन २३, काठमाडौँ | दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले श्रीमती र छोरीमाथि हिंसा गरेको बेलायतको उच्च अदालतले ठहर गरेको छ | उनी गत बर्ष दुई बच्चासहित भागेर बेलायत पुगेकी थिइन् |

बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै बेलायतको उच्च अदालतले हिंसा भएको ठहर गरेको हो | आठ महिनादेखि बहस भइरहेको उक्त मुद्दामाशेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, यातना र डर देखाएको भन्ने आरोप बेलायतको उच्च अदालतले पुष्टि गरेको छ |

अदालतले शेख मोहम्मद अदालतप्रति इमान्दार नभएको बताएको छ | उनी  फैसलामा अदालतमा भएनन् | फैसला प्रकाशन भएपछि शेख मोहम्मदले आफू सरकार प्रमुख भएकोले अदालतमा जान नपाएको भन्दै अदालतबाट एकपक्षीय फैसला आएको बताएका छन् |

अदालतले शेख मोहम्मदमाथि हुने कारबाहीको बारेमा भने खुलाएको छैन | मानव अधिकार अभियानकर्ताहरूले अदालतको निर्णयलाई स्वागत गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण