नरी बडु | असार ३१, बैतडी | दशरथचन्द नगरपालीका बैतडीको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाको वार्षिक कार्यसम्पादन पछि नागरीकको गुनासो सुन्ने र नागरिकले राखेका गुनासोको सरोकारवाला निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरीएको सार्वजनिक सुनुवाई कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | असार ३१, बैतडी | दशरथचन्द नगरपालीका बैतडीको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाको वार्षिक कार्यसम्पादन पछि नागरीकको गुनासो सुन्ने र नागरिकले राखेका गुनासोको सरोकारवाला निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरीएको सार्वजनिक सुनुवाई कार"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशरथचन्द नगरपालीका बैतडीको सार्वजनिक सुनुवाई सम्पन्न

२०७३, १ श्रावण शनिबार १९:२६

नरी बडु | असार ३१, बैतडी | दशरथचन्द नगरपालीका बैतडीको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाको वार्षिक कार्यसम्पादन पछि नागरीकको गुनासो सुन्ने र नागरिकले राखेका गुनासोको सरोकारवाला निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरीएको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको हो ।


दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत डम्बरदत्त पाण्डेयको अध्यक्षतामा आयोजना गरीएको सार्वजनिक कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ साखा बैतडीले गरेको थियो ।

कार्यक्रममा उपस्थीत स्थानिय नगरवासिले नगरपालीकाले गरेको कार्य सम्पादनको बारेमा जिग्यासा तथा गुनासा राखेका थिए । उक्त गुनासाहरुको कार्यकारी अधिकृत पाण्डेय र दशरथचन्द नगरपालिकाका ईन्जिनियर जयसिह बोहराले जवाफ दिएका थिए ।

नगवासीका प्रमुख गुनासाहरु मा सार्वजनिक सौचालय व्यवस्थापन र हरेक काममा पारदर्शिता हुनुपर्ने आएका छन् । आगामि आर्थिक वर्षमा नगरपालिकाले निति तथा कार्यक्रममा समावेस भएका योजनाहरुलाई पारदर्शि ढंगले अगाडी बढाउने प्रतिवद्धता समेत जनाएको छ । 

साथै नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ मा कसरी जनतालाई अनुकुल हुने गरी कार्य सम्पादन गर्ने भन्ने बारेमा समेत नगरवासीबाट सुझाव संकलन गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि