साउन ३, गुल्मी । जिल्ला विकास समिति गुल्मीले गत आर्थिक वर्षको खर्च विवरण सार्वजानिक गरेको छ । 


गत अर्थिक वर्ष २०७२०७३  मा जिल्लाको विकास निर्माणमा विनियोजित रकम मध्येको खर्च विवरण सार्वजानिक गरेको छ । चालु खर्च अन्तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, गुल्मी । जिल्ला विकास समिति गुल्मीले गत आर्थिक वर्षको खर्च विवरण सार्वजानिक गरेको छ । 


गत अर्थिक वर्ष २०७२०७३  मा जिल्लाको विकास निर्माणमा विनियोजित रकम मध्येको खर्च विवरण सार्वजानिक गरेको छ । चालु खर्च अन्तर"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिविस गुल्मीद्धारा खर्च विवरण सार्वजानिक

२०७३, ३ श्रावण सोमबार ०१:४५

साउन ३, गुल्मी । जिल्ला विकास समिति गुल्मीले गत आर्थिक वर्षको खर्च विवरण सार्वजानिक गरेको छ । 


गत अर्थिक वर्ष २०७२०७३  मा जिल्लाको विकास निर्माणमा विनियोजित रकम मध्येको खर्च विवरण सार्वजानिक गरेको छ । चालु खर्च अन्तर्गत कुल विनियोजित ६ अर्व ३६ करोड ९८ लाख ६ हजार ७२ रुपैयाँ मध्ये ६ अर्व ३१  करोड खर्च ७९ लाख ७ सय १६ रुपैयाँ खर्च भएको र जम्मा ५१ लाख ९५ हजार ३ सय ११ रुपैयाँ मात्र खर्च हुन नसकेको आज जिल्ला विकास समितिले सार्वजानिक गरेको विवरणमा उल्लेख छ ।  


स्थानिय विकास अधिकारी डिलाराम पन्थीले सार्वजानिक गरेको वार्षिक खर्च विवरणमा जिविस कोष चालु शिर्षकको १७ लाख ९४ हजार ५ सय ६० रुपैयाँ खर्च हुन नसकेको उल्लेख छ । त्यस्तै स्थानियशासन सामुदायिक विकास कार्यक्रमको पनि २१ लख ४० हजार ७ सय ५२ रुपैयाँ खर्च हुन नसकेको उल्लेख छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको १२ लाख  ६० मात्रै खर्च हुन नसकेको उल्लेख छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना