साउन ५, कञ्चनपुर | वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, कञ्चनपुर | वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी"/>
2026-09-18 10:04 PM
कन्चनपुर - KNC

महाकालीको बाध जोखिममा, जनताहरु त्रसित

साउन ५, कञ्चनपुर | वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी नाका कञ्चनपुरको महाकाली नदिले चाँदनिको वडा नं. ४ क्षेत्रमा मंगलबार बाट कटानी सुरु गरेको छ ।

कञ्चनपुरको चाँदनी वडा नं. ४ क्षेत्रमा मंगलबार नदिले लगभग ३० मिटर जालि कटान गरेको छ जसका कारण त्यस क्षेत्रका बासिन्दाका मनमा डरत्रास बढाएको छ । हिजो रातिको समयमा चाँदनीका स्थानिय बासिन्दा, नेपालि सेना, ससस्त्र प्रहरी र प्रहरीहरु मिलेर राति नै २२ वटा जाली राखेका थिए जसबाट कटानी केही हदसम्म कम भए पनि आज विहान बाट नै स्थानिय बासिन्दा तथा नेपालि सेना सबै मिलेर जाली राख्ने काम गरीरहेका छन् । पत्रकार पप्पु गुरुङ स्थानियबासी,नेपाली सेना, नेपाल प्रहरी र ससत्र प्रहरीले कटान क्षेत्रमा तारजाली र ढुंङ्गाको प्रयोग गरी बाध बनाउन मद्दत गरेको बताउछन ।

स्थानिय पुर्व गाविस अध्यक्ष बेलबहादुर रानामगर पटक पटक आफुहरुले सरोकारवाला निकायलाई समस्याको बारेमा बताउदा सम्म पनि कुनै प्रकारको सुनुवाई नभएको बताएका छन् । पुरानो तारजालि १५ वर्ष अगाडी जाइकाले निर्माण गरेको थियो । पानिको बहाव १ लाख क्युसेक पानि मात्र भए पनि तार जालि पुरानो भएका कारणले गर्दा सानो पानीको बहावले लन्चीङ बगाएका कारण स्थानियहरु जेखिममा पर्ने देखिन्छ ।

जनताको तटबन्ध कार्यक्रम कार्यालयका प्रमुख भिलानन्द यादव यदि समय मै भत्किएको बाधको रोकथाम नगरेको भए चांदनीका ४ गाविस क्षति हुने बताउछन । साथै जनताको तटबन्ध कार्यक्रमले नयाँ तार जालि निर्माण गरीरहेको  छ जसले १८ किलोमीटर निर्माण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई