२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका ५०० विद्यार्थी तथा मजदूरलाई सहयोग

२०७७, ३ असार बुधबार १३:३४

असार ३, काठमाडौँ |  हाम्रो टिम नेपाल र काठमाडौँका केहि विद्यार्थी तथा मजदूरहरु मिलेर सहयोगको काम गरेका छन् । कोरोना संक्रमणको महामारीको अवस्थामा उनिहरूले काठमाडौँको कलंकीमा करिब ५०० विद्यार्थी र मजदूरहरुलाई खानेकुरा तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् ।

सहयोगीदाताहरुले ७०० थान मेडिकल मास्क, ५० कार्टुन पानी, ४०० पिस बिस्कुट र ६ थान सेनिटाइजर बितरण गरेका छन्। सहयोगी कार्यक्रमको संयोजन गरेका अनिल बाँनियाका अनुसार रातको समयमा गरेको उक्त राहत वितरणको कार्यक्रमबाट करिव ५०० को हाराहारीमा विद्यार्थी तथा मजदुरहरु लाभान्वित भएका छन् । काठमाडौँबाट मुगु स्थित गाँउमा जान हिडेका खत्याड गाँउपालिका, मुगुका विद्यार्थी र मजदूरहरुले उक्त सहयोग गरेका हुन् ।

सहयोगीहरुमा मुगु घर भइ काठमाडौँ कपन बस्ने अनिल बाँनियाको नेतृत्वमा हाम्रो टिम नेपाल, संखुप्रसाद जैँसी, वेद रेग्मी, अनिल डंगोल, समिर श्रेष्ठ, सरोज सुनार, साओन मगर, दिपक बाँनिया, मनोज शाही, बिष्णुदत्त आचार्य, उपेन्द्र बाँनिया, बिदाक्ष्मी आचार्य, धर्मेन्द्र बुढा लगायत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै