२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस, माओवादी र मधेसी मोर्चाद्वारा अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय

७ श्रावण २०७३, शुक्रबार ०८:२५

साउन ७, काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका छन्  । 

आज बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले प्रधानमन्त्रीको राजीनामा समेत नमाग्ने  र अविश्वासको प्रस्तावलाई प्रक्रियामा अघि बढाउन समेत माग गरेको छ । साथै सोहि बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिका लागि भन्दै राखेको प्रस्ताव समेत अस्वीकार गरेको छ ।

बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीले राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिन प्रस्ताव पेश गरेका थिए । तर आजको बैठकपछि कांग्रेसले नेता पौडेलको प्रस्ताव अस्विकार गर्दै अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएको छ । 

त्यस्तै बैठकमा कांग्रेस, माओवादी र मधेसी मोर्चाले बजेट आश्रति विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमाथि संसदमा पहिले छलफल हुनुपर्ने समेत निष्कर्ष निकालेको छ । बैठकमा एमालेले संसद बैठक अबरुद्ध गरि एमालेले गलत काम गरिरहेको  निष्कर्ष निकालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ