साउन , काठमाडौं । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । ओली बिरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन , काठमाडौं । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । ओली बिरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल द"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, भोलीदेखि तीन दिनसम्म छलफल हुने

७ श्रावण २०७३, शुक्रबार १५:२१

साउन , काठमाडौं । व्यवस्थापिका संसदमा आज प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । ओली बिरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । 

यस संगै अविश्वासको प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिदेखि तीन दिनसम्मको समय तोकेकी छन् । संसद बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत