2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले चार वटा स्मार्टफोनको मूल्य घटायो (मूल्य सूचीसहित)

असर १७, काठमाडौं | सामसुङले आफ्नो चार वटा स्मार्टफोनहरुको मूल्य कम गरेको छ । 

सामसुङ ग्यालेक्सी नोट १० लाइट

सामसुङले पहिले रु. ६७,५९९ रहेको ग्यालेक्सी नोट १० लाइटको मूल्य घटाएर रु. ५८,९९९ मूल्य तोकेको छ । पुरानो मूल्यमा ८,६०० छुट दिएको सामसुङले जनाएको छ । ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, 6.7″ SAMOLED डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५००mAhब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबी स्टोरेजरहेको छ ।

ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घट्यो

सामसुङले कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ । अब ए७१ को मूल्य रु. ४९,९९९ कायम गरिएको छ । यसमा रहेको उत्कृष्ट 16.95cm (6.7″) Infinity-O sAMOLED+डिस्प्लेले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४एमपी क्यामेराले तस्विरहरु जीवन्त खिच्छ ।

ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९

ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा रहेको 16.40cm (6.5″) Infinity-O sAMOLED डिस्प्लेमा आकर्षक भिडियो क्वालिटी देख्न सकिन्छ । साथै, द्धडःए त्तगबम क्यामेराबाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । 

ग्यालेक्सी ट्याव ए१०.१ मा क्यासब्याक अफर

ग्यालेक्सी ट्याव ए१०.१ मा कम्पनीले रु. २,००० क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब रु. ३२,२९९ कायम भएको छ । यसमा रहे को 25.54cm (10.1″) FHD डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई