2026-07-26 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महामारीकै बीच टुटल–पठाओको सेवा सुरु

असार १८, काठमाडौँ | कोरोना महामारीकै बन्द भएका टुटल र पठाओले आफ्नो सेवा सुरु गरेका छन् । सामाजिक दुरीलाई कायम राख्नुपर्ने र मोटरसाइकलमा एक जना चालक मात्र हिड्न पाउने अवस्थामा टुटल र पठाओले आफ्नो सेवा सुरु गरेका हुन् । 

टुटल र पठाओले भने स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सेवा सुरू गरिएको दावी गरेका छन् । सार्वजनिक सवारी साधन नचलेको अवस्थामा यात्रुहरुलाई सेवा दिन भन्दै सेवा खुलाइएको बताइएको छ । साथै दुवै कम्पनीले महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन नलिई सेवा दिने टुटल र पठाओले जनाएका छन् । 

सुरक्षा सतर्कतालाई ध्यान दिदै चालकलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गराएर सेवा दिने बताइएको छ ।

सेवा दिने चालकले मात्र नभई सेवा लिनेले पनि अनिवार्य मास्क लगाउनुपर्ने मापदण्ड बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ