नरी बडु/साउन ८, बैतडी । विप्लब नेतृत्वको नेकपा माओबादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध युवाहरुलाई जागरुप गर्ने उद्देश्यले जिल्लाको रीम गाविसमा आयोजना गरीएको प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन ८, बैतडी । विप्लब नेतृत्वको नेकपा माओबादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध युवाहरुलाई जागरुप गर्ने उद्देश्यले जिल्लाको रीम गाविसमा आयोजना गरीएको प्र"/>

2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राष्ट्रिय युवा जनस्वयमसेवक बैतडीको जिल्ला सम्मेलन सम्पन्न

नरी बडु/साउन ८, बैतडी । विप्लब नेतृत्वको नेकपा माओबादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध युवाहरुलाई जागरुप गर्ने उद्देश्यले जिल्लाको रीम गाविसमा आयोजना गरीएको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको हो ।

सम्मेलनले राष्ट्रय युवा जनस्वयमसेवकको जिल्ला अध्यक्षमा स्याम भट्टलाई चुनेको छ । त्यस्तै उपाध्यक्षमा किरण बिक, सचिवमा सेर बहादुर चन्द, सह सचिवमा पुस्करसिह विट र कोषाध्यक्षमा मानदेव धानुक लगायत अन्य २६ जना सदस्य गरी ३१ जनाको जिल्ला कमिटी गठन गरेको छ ।

यस्तै आजै सम्मेलनले अखील नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला कमिटी पनि गठन गरेको छ । उक्त कमिटीमा सुसिला जोशि अध्यक्ष, पार्वती धानुक उपाध्यक्ष, माधवी अवस्थी सचिव र जानकी बोहरा कोषाध्यक्ष लगायत अन्य ५७ जना सदस्यहरु छन् ।

सम्मेलनको अवसर पारेर गाँउ कमिटी समेत शनिबारनै गठन गरीएको छ । ईश्वर कुवरको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरीएको जिल्ला सचिवालय सदस्इ रामसिह कुवरले जानकारी दिए ।

कुवरका अनुसार उक्त सम्मेलनको प्रमुख आथिती नेकपा माओबादीका सेती माहाकाली इन्चार्ज सरदसिह भण्डारी र विशिष्ट अथितीमा केन्द्रीय देवदत्त पाण्डेय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई